सहमतिमा आए शिल्पा र छवी : के भयो सहमति ?

मनोरञ्जन
32 Shares

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच काठमाडौं प्रहरी परिसर, टेकुमा सहमति भएको छ ।

शिल्पाले श्रीमानट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गर्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

काठमाडौं प्रहरी परिसर, टेकुमा दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

-सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित गरेका छन् ।

-योसँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।

-पाखरेलले छवीसँग डिभोर्सको मागेको खबर पनि सुनिएको थियो । तर छलफलमा यस विषय उठेन ।

-सहमतिपछि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्÷बस्दिनन् भन्ने स्पष्ट भइसकेको छैन ।

नायिका शिल्पा निर्माता छविराज ओझाको चौथो श्रीमतीको रुपमा २०७३ साल दशैंमा भित्रिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *