नेपाली शकिरा इन्दिरा जोशी (फोटोफिचर)

मनोरञ्जन
43 Shares

काठमाडौं । इन्दिरा जोशी नेपाली गायिका तथा मोडल हुन्। विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट उनले प्रसिद्धि पाएकी हुन्।

उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन्। उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन्।

इन्दिराले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका छ। उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।

That smile when u like the outfit. Thank u DAMI – By Sharad Kedia#newyork #UNAconvention

Posted by Indira Joshi on Saturday, 1 June 2019

Posted by Indira Joshi on Sunday, 3 March 2019

Canada tour begins. This Friday at Vancouver, British Columbia

Posted by Indira Joshi on Thursday, 17 May 2018

Posted by Indira Joshi on Monday, 1 January 2018

Posted by Indira Joshi on Tuesday, 31 October 2017

Posted by Indira Joshi on Tuesday, 31 October 2017

PC: Pranab Joshi

Posted by Indira Joshi on Sunday, 17 September 2017

Oh..the colour 💟 Swornim's collection

Posted by Indira Joshi on Wednesday, 30 August 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *