किङ्स लाउन्ज दरबारमार्गमा मन्त्र ब्यान्डको बेजोड प्रस्तुती

स्वास्थ्य/जीवनशैली
150 Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको किङ्स लाउन्जमा मन्त्र ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ ।

मन्त्र ब्यान्ड स्थापनाको २० बर्ष पुगेको अवसर पारेर किङ्स लाउन्जमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपाली सांगीतिक क्षेत्रमा मन्त्र निकै चर्चित ब्यान्ड हो । संगीत पारखीहरुले मन्त्र ब्यान्डको प्रस्तुतीसँगै लाउन्जमा विभिन्न परिकारको स्वाद लिन सक्नेछन् ।

किङ्स लाउन्जमा मन्त्रले शनिबार आफ्नो जादुमय प्रस्तुती देखाउनेछ । जसका लागि लाउन्जले सबैलाई आमन्त्रण गरेको छ ।

काठमाडौंको मुटु दरबारमार्गमा रहेको किङ्स लाउन्जले गण्डकी प्रदेशको राजधानी पोखरामा पनि आफ्नो शाखा विस्तार गरेको छ ।

Get excited to be a part of the most breathtaking event in town at Kings Lounge. Witness the legendary band Mantra set the stage on fire with their own flavor of rock and roll as we celebrate 20 Years of Mantra. So, put on your best party attire and join us as Mantra invites you for an epic musical night that is sure to rock you through and through.Kings Lounge presents Kings Night featuring Mantra Band.Saturday, June 29, Live @Kings#mantra #kingslounge #kathmandu #live #weekend #royalty #20years.

Posted by Kings Lounge on Monday, June 24, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *