सुसाइड नोट लेखेर आत्महत्या

SOCIETY
Spread the love

बुटवल, ३ असार । गुल्मीकी एक महिलाले आत्महत्या गरेकी छिन् ।

सोमबार बिहान गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ बर्षिया मिना थापाले आत्महत्या गरेकी हुन् ।

उनी आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।

उनले लेखेको सुसाइड नोट समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनका दुई छोरा छोरी छन् । श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *