सारीमा बोल्ड प्रियंका (फोटोफिचर)

ENTERTAINMENT
Spread the love

एजेन्सी । द न्यू म्यागेजिनका लागि बलिउड सुन्दरी प्रियंका चोपडाले सारीमा फोटो सुट गरेकी छन् ।

वेलायती म्यागेजिनमा प्रियंकाले भारतीय पहिरन सारी लगाएकी हुन् ।

म्यागेजिनका लागि प्रियंकाले बोल्ड फोटो सुट गरेकी छन् । इन्स्टाग्राममा फोटो सुट गर्दैगर्दाको सानो भिडियो समेत सार्वजनिक गरिएको छ ।

उनको फोटोसुट एकाएक भाइरल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *