लजालु अन्जलीको कमैले देखेको बोल्ड अवतार (फोटोफिचर)

ENTERTAINMENT

काठमाडौं । प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली अधिकारी । यतिबेला प्रकाश सपुतकै गलबन्दी नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् । अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ । गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् । यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ। गीतमा उनको पृथक कला देखिन्छ।

हेरौं उनका हट एन्ड बोल्ड अवतारहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *