कान्स फिल्म फेस्टिभलमा धुम मच्चाउँदै प्रियंका (फोटोफिचर)

मनोरञ्जन
79 Shares

काठमाडौं, १० जेठ । नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।

नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व गर्दै प्रियंका कान्सको रेड कार्पेटमा धुम मच्चाउन सफल भएकी हुन् । कान्समा नेपाली नायिकाले सहभागिता जनाएको यो पहलिोपटक हो ।

उनले सामाजिक सजालमा कान्समा सहभागी भएका तस्बिर अपडेट गरिरहेकी छिन् । कान्स फिल्म फेस्टिभलमा विश्वभरका सेलिब्रेटीहरु सहभागी हुने गर्छन् ।

View this post on Instagram

❤❤❤ #cannes2019

A post shared by Priyanka 🌼 (@priyanka.karki) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *