काठमाडौं । पूर्व मिस नेपाल मलिना जोशी थाईल्यान्ड भ्रमणमा छिन् ।
मलिना ब्वाईफ्रेन्ड सुसान्त प्रधानसँग थाईल्यान्डमा मस्ती गरिरहेकी छिन् ।
उनले केही समयअघि सुसान्तसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेकी थिइन् ।
मलिनाले सामाजिक सन्जालमा तस्विरहरु शेयर गरेकी छिन् । तस्विरमा मलिना प्रेमीका साथ निकै रमाइरहेकी देखिन्छिन् ।
मलिनाका अन्य तस्विर हेर्नुहोस्