बिवाहको तयारीमा रहेकी युवतीको शव भेटियो (भिडियोसहित)

समाज
71 Shares

बुटवल, १ जेठ । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

-गैडहवा गाउँपालिका वडा न.१ साडीको भुझौली गाउँमा रहेको कुलोमा सवनाम निशाको शव भेटिएको हो ।

-१९ बर्षीया निशाको जेठ महिनामा बिहे हुने तय भएको थियो ।

-स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

-निशाको हत्या गरेर फालिएको अनुमान गरिएको छ ।

-घटनामा संकास्पद एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

-शव पोष्टमार्टका लागि टिचिङ अस्पताल काठमाण्डौ पठाइएको छ ।

-पोष्टमार्टमको रिपोर्ट अनुसार घटनाको अनुुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

खाना खाएर कोठामा गएकी थिइन्

‘सोमबार साँझ खाना खाएर छोरी कोठामा सुत्न गइन्, कोठामा राति आमाले हेर्दा छोरी नदेखेपछि गाउँमा खेजिकार्य गर्यौं । मंगलबार पनि दिनभर खोज्यौं तर, आज यस्तो अवस्थामा भेटियो ।’ -निशाका वुवा महोम्मद हिसाहार

हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *