यस्ती भइन् ‘कुछ कुछ होता है’की सानी अन्जली (बोल्ड तस्विर हेर्नुहोस्)

ENTERTAINMENT
Spread the love

एजेन्सी । सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् ।

फिल्ममा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली । उनको वास्तविक नाम साना सइद हो ।

त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको छ । उनी अध्ययनको क्रममा अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् ।

हेर्नुहोस् उनका भिडियो र तस्विरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *