डान्सर तेरिया मगरको छचल्कियो जवानी (फोटोफिचर)

मनोरञ्जन
53 Shares

काठमाडौं, २८ वैशाख । रुद्रपुर ६ रुपन्देहीकी तेरिया फौजा मगर मुम्बईमा बसोबास गर्दैआइरहेकी छिन् । उनि भारतको चर्चित डान्सिङ रियालिटी शो डान्स इन्डिया डान्स लिटिल मास्टरको सिजन ३ बिजेता बनेपछि विश्वभर चर्चित भइन । मात्रै १४ वर्षको उमेरमा उनले यो उपाधि जितेकी थिइन ।

डान्स इन्डिया डान्स लिटिल मास्टर मात्र हैन अर्को रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ को पनि बिजेता बनिन तेरिया । त्यो सँगै तेरिया मगर लगभग भारतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् । निकै सानो उमेर मै नृत्यमा रुची राखेकी तेरियाले सफलता मात्र हात पार्दै आएकी छिन् ।

डान्स इन्डिया डान्स लिटिल मास्टरमा जानु अगाडी नै उनले नेपालका केहि कम्पिटिसनमा भाग लिईसकेकी थिइन् । तर उनको चर्चा डान्स इन्डिया डान्स लिटिल मास्टरमा पुगेपछि मात्र भयो ।

अहिले तेरिया मगर १८ वर्षकी भइसकेकी छिन । जवानी लागेसंगै तेरिया अझ सेक्सी देखिन थालेकी छिन् ।

View this post on Instagram

Train your mind to see the good in every situation!💗

A post shared by 👑Teriya👑 (@teriya_phounja_magar) on

View this post on Instagram

Strive for progress not perfection 🔥💕

A post shared by 👑Teriya👑 (@teriya_phounja_magar) on

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *