युवा अभियान नेपालबाट चेतनामूलक सडक नाटक प्रदर्शन (तस्विरसहित)

समाज
379 Shares

बर्दिवास । बर्दिबास नगरपालिका भित्रका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।

युवा अभियान नेपाल बर्दिबासको प्रयास, लागू औषध मुक्त बर्दिबास भन्ने मुल नाराका साथ जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा २५ गते बुधबारदेखि सुरु भएको नाटक ६ वटा वडामा प्रदर्शन गरिने आयोजक युवा अभियान नेपाल बर्दिबासले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *