बिना मेकअप आएकी प्रतिस्पर्धीलाई जजले यसो भनेपछि ट्रोलको शिकार (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं, २३ चैत । मिस नेपाल २०१९ अडिसनको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

अडिसनको क्रममा मेकअप नगरी आएको, चस्मा लगाएको र प्रतियोगिताको सम्मान नगरेको भन्दै एक प्रतियोगीलाइ थर्काएको कारण मिस नेपालकीएक जज विवादमा मुछिएकी छन् ।

भिडियो हेर्नुहोस्ः

https://www.facebook.com/cectvnepal/videos/2477437162477460/

कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक रचना गुरुङको यस किसिमको प्रस्तुतिका कारण उनी सामाजिक संजालमा ट्रोलको शिकार भएकी छन् । हेरौ उनका बिषयमा सामाजिक संजाल प्रयोगकर्ताले बनाएका केही ट्रोल यस्ता छन्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *