कालिञ्चोकमा हिउँमा मस्ती (फोटोफिचर)

NEWS
Spread the love

काठमाडौं, ९ माघ । मंगलबार रातिदेखि परेको हिउँदे झरीका कारण काठमाडौं उपत्यका लगायत उच्च पहाडी भेगमा हिउँ परेको छ ।

दोलखाको कालिञ्चोकमा पनि हिउँ परेको छ । हिउँ परेपछि काठमाडौं लगायत देशका विभिन्न स्थानबाट मानिस हिउँ खेल्न कालिञ्चोकतिर लागेका छन् ।

हिउँ परेसँगै कालिञ्चोकको कुरी भ्याली थप मनमोहक देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

तपाईं नजाने कालिन्चोक ? २१ तस्विरमा हेर्नुहोस् कालिन्चोकको सुन्दरता

Leave a Reply

Your email address will not be published. Required fields are marked *