सुरेखाको ‘धोम धोमा धोम’ नेपाली भर्सनमा (भिडियो)

ENTERTAINMENT

काठमाडौं, १९ मंसिर । नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएकी सुरेखा क्षेत्रीको नयाँ गीत सार्वजनिक भएकाने छ ।

‘धोम धोमा धोम’ बोलमा रहेको गीतको नेपाली भर्सन सार्वजनिक भएको हो ।

सो गीतलार्इ असमिया भाषामा पनि सुन्न सकिन्छ ।

गीतमा कृष्ण केसीको शब्द तथा अशोक सिंहको संगीत रहेको छ ।

असिम गोगोइले निर्देशन गरेको भिडियोमा गुन्जन र नन्दिनीको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

यो पनि पढ्नुहोस्

म धेरै खुशी छु : सुरेखा क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *