‘प्रसाद’को ट्रेलर सार्वजनिक : यस्तो छ कथा (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार साँझ प्रशारण भएको ‘नेपाल आइडल’ मार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक दिनेश दिनेश राउत र अभिनेता निश्चल बस्नेत पुगेका थिए ।

ट्रेलरमा निसन्तान दम्पतीको कथा समेटिएको छ ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको विषय ट्रलरमा देखाइएको छ ।

विपिन र नम्रताको जीवनमा अभिनेता निश्चल भिलेन बनेको देखाइएको छ ।अभिनयमा निक्कै अब्बल रहेका विपिनको अभियनय दमदार देखिएको छ ।

दिनेश राउतले निर्देशन गरेको यस चलचित्र मंसिर २१ गते रिलिज हुनेछ । चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् ।

ट्रेलर हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *