रेखा थापाको मालिकाको ‘हल्का माया के माया‘ सार्वजनिक (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत रिलिज भएको छ ।

कर्णालीको विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा पश्चिमेली टोन समावेश गरिएको छ ।

निर्माता तथा स्कृप्ट राइटर नरबहादुर कार्कीको शब्दमा रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने स्वर अन्जु पन्तको छ ।

गीतमा पूर्व पश्चिम रेलको परिकल्पना गरिएको छ । चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *