Prime Associates Pvt. Ltd. : निर्माणसम्बन्धि उपकरणको आधिकारिक विक्रेता

NEWS
Spread the love

विगत लामो समय देखि Automobile, Road, Building र Bridge Construction Equipment को निरन्तर विक्री वितरण गर्दै आएको Prime Associates Pvt. Ltd. ले Apollo Inffratech Group, joint venture with Car Mix- Italy; Parker Plant Limited- UK; Aptech- India; Zenith- Germany र Hawkeye Pedershaab- USA. का विभिन्न उत्कृष्ट तथा अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माण सम्बन्धि अत्याधुनिक उपकरण, प्लान्ट तथा पार्टपूर्जा नेपालका लागि आधिकारिक अधिकृत विक्रेता भई विक्रीवितरण गर्न लागेको छ ।

Apollo Inffratech Group अन्तर्गत ४० वर्ष देखि Road Construction Equipment मा अग्रणी स्थानमा रहेको Apollo Gujarat ले हाल विभिन्न देश- नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिकामा आफ्ना उत्पादन विक्री-वितरण गर्दै आएकोमा सन् २००८ देखि Concrete र Asphalt सम्बन्धि अत्याधुनिक उपकरणको पनि उत्पादन सुरु गरेको हो ।

“गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता” भन्ने लक्ष्यका साथ अघि बढेको Apollo Infrratech Group का उत्पादन- Apollo Car Mix (Self- loading Concrete Mixer), Concrete Batching Plant (Pan type/Twinshaft) , Concrete Paver, Asphalt Batch Mix Plant, Asphalt Drum Mix Plant, Asphalt Paver, Bitumen Distributor, Broomer, Block tile, Concrete Pipe, Box Culverts हरु रहेका छन् ।

उक्त मेसिनहरु औध्योगिक प्रतिष्ठान, पुल, सडक, हाईड्रोपावर, फ्लाईओवर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोग हुनेछन् । Apollo Car Mix 23 Fx Hydropower tunnel का लागि, राजमार्ग निर्माणको लागि Parker Batch Mix Plant अत्यन्त उपयोगी भएको अवगत गराउदछौं ।

गुणस्तरीय मेसिनको विक्री पश्चात Apollo Inffratech Group र Prime Associates Pvt.Ltd. ले ग्राहकलाई उक्त उत्पादनमा १ वर्षको Waranty सहित सम्पूर्ण Spare parts हरु सुलभ मुल्यमा उपलब्ध गराई मर्मत सम्भारको समेत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *