घट्यो पेट्रोलको मूल्य

NEWS

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

कति घट्यो मूल्य ?

-पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ।

-डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ ।

अब कति पर्छ मूल्य ?

-पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ ।

-डिजेल र मट्टीतेलकाे प्रतिलिटर १६५ रुपैयाँ ।

केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *