Euro 2020 : अन्तिम १६ मा को-को भिड्दैछन् ? (तालिकासहित)

NEWS
Spread the love

एजेन्सी, ९ असार २०७८ । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ ।

अन्तिम दिन समूह एफमा दुवै खेल २-२ को रोमान्चक बराबरीमा सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

अन्तिम १६ मा पुग्ने टोली :

समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)

समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)

समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)

समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)

समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)

समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)

अन्तिम १६ को खेल तालिका

२६ जुन (शनिबार)

३७. वेल्स विरुद्ध डेनमार्क (राति ९:४५ बजे/आम्स्टरडम)

३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/लन्डन)

२७ जुन (आइतबार)

३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/बुडापेस्ट)

४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२:४५ बजे/सेभिया)

२८ जुन (सोमबार)

४१. क्रोएसिया विरुद्ध स्पेन (राति ९:४५ बजे/कोपेनहेगन)

४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२:४५ बजे/बुकारेस्ट)

२९ जुन (मंगलबार)

४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९:४५ बजे/लन्डन)

४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२:४५ बजे/ग्लास्गो)

क्वाटरफाइनल

२ जुलाई (शुक्रबार)

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

३ जुलाई (शनिबार)

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)

४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

सेमिफाइनल

६ जुलाई (मंगलबार)

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)

५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

८, ९ र १० जुलाईमा विश्राम

फाइनल

जुलाई ११ (आइतबार)

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *