एड्रिनको विवशता (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । चर्चित गायक एड्रिन प्रधानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

एड्रिनको विवशता बोलमा रहेको गीत लिरिकल भिडियोसहित सार्वजनिक गरिएको हो ।

गीतमा सञ्जय आचार्यको शब्द र संगीत छ ।

प्रसन परियारले एरेन्ज गरेको गीतलाई, प्रज्वल राज प्रधानले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *