काठमाडौंमा भूकम्पको धक्का

समाचार
33 Shares

काठमाडौं । काठमाडौंमा आज (मंगलबार) अपरान्ह भूकम्पको धक्का महसुस भएको छ ।

धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *