दिप किरातीको जुन (भिडियो)

मनोरञ्जन
0 Shares

काठमाडौं । गायक तथा संगीतकार दिप किरातीको नयाँ गीत सार्वजनिक भएको छ ।

दिपको ‘जुन’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत तथा आवाज दिपको नै छ । दिप कोरिया हुँदा यो गीत लेखेका हुन् ।

सञ्जय श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सञ्जय स्वयं र रेश्मा श्रेष्ठको अभिनय रहेको छ ।

सुक्रम श्रेष्ठ र मनिश सिङले खिचेको भिडियो रेश्मा श्रेष्ठले सम्दान गरेकी हुन् । भिडियोको कथा पनि रेश्माकै हो ।

भिडियो टोखा फोटो स्टुडियोले प्रोडक्सन गरेको हो ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *