विराटनगरमा आजदेखि लकडाउन (भिडियो)

समाज
169 Shares

काठमाडौं, १७ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा गएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको छ ।

पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि शुक्रबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले विराटनगर महानगरपालिका शनिबारदेखि आगामी १४ दिनका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

थप भिडियोमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *