‘पहिलोपल्ट तिमीलाइ मन पराएको छु’ (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । गायक तथा संगीतकार चेतन गोतामेको नयाँ गीत सार्वजनिक भएको छ ।

चेतनको पहिलो पल्ट तिमीलाइ मनपराएको छु बोलको गीत सार्वजनिक भएको हो ।

चेतन गोतामेको शब्द तथा संगीत रहेको गीतमा गायिका पूर्णिमा लामाको आवाज रहेको छ ।

गीतको भिडियोमा सञ्जय श्रेष्ठ र रेश्मा श्रेष्ठको अभिनय रहेको छ । गीत प्रेम कथामा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *