covid 19

थप २५० जनामा कोरोना संक्रमणको पुष्टि

समाचार
14 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित २५० जना मध्ये २३० पुरुष र २० जना महिला रहेका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *