प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएएका छन् ।
भन्नेमात्रै होइन, गरेरै देखाउने उनले बताए ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि ओलीले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
उनले आफूलाई धम्कीसमेत आएको भन्दै आफू त्यसबाट नडराउने बताए ।
विस्तृत भिडियोमा:
https://youtu.be/1ZaSz4-xCa4
हाम्रो अन्य भिडियो
https://www.youtube.com/watch?v=ijQLL8ab7mo
https://www.youtube.com/watch?v=7hJce8nQNjY