काठमाडौं । काठमाडौं महानगरपालिका ३१ तीनकुनेस्थित जागृतिनगरमा बनाइएका घर टहरामा जोडर लगाइएको छ ।
प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले शनिबार डोजर चलाएको हो ।
वडाध्यक्ष भण्डारीका अनुसार ६ रोपनी २ आना जग्गा खाली गराइएको छ । विस्तृत जानकारी र घर घरमा डोजर चलेको दृश्य भिडियोमा हेर्नुहोस्ः
https://youtu.be/kt_pGmfe8a8