अनिश-सरिताको भ्यालेन्टाइन स्पेशल गिफ्ट (भिडियो)

मनोरञ्जन
60 Shares

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस) ।

प्रेमी प्रेमीकाले एक अर्कामा मया साटासाट गर्दै यो दिवस मनाउने गर्छन् ।

यसैबीच, भ्यालेन्टायन्स डेको अवसरमा अनिश श्रेष्ठ र सरिता प्रजापतिको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

अनिशर सिरताको किन किन बोलमा रहेको भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको हो ।

गीतमा सुरज उदार तिम्सिनाको शब्द तथा अनिश श्रेष्ठकै संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *