बालुवाटार जग्गा प्रकरणमा को-को विरुद्ध मुद्दा ? (भिडियो)

समाचार
0 Shares

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *