विकासे मन्त्रालयकै ‘बिचरा’ बजेट खर्च (भिडियो)

अर्थतन्त्र
73 Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्ममा सरकारले पूँजिगत खर्च मात्र १४ प्रतिशत मात्र गर्न सक्यो ।

जसले गर्दा समग्र बजेट खर्च कमजोर देखिएको छ । वर्तमान सरकार पनि पूरानै लयमा हिँडेपछि देशमा कसरी समृद्धि सम्भव होला ? अहिले आम मानिसको प्रश्न यही छ ।

विकासे मन्त्रालयहरु खर्च कमजोर हुँदा सरकारको समग्र खर्च नै कमजोर बन्न पुगेको छ । हेर्नुहोस् यो भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *