सधैं हसाउने प्रधानमन्त्री एक्कासी रिसाएपछि… (भिडियो)

NEWS
Spread the love

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिबाट भारतीय सेना हटाउने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल सुरु भइसकेको बताएका छन् ।

बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

गोकर्ण रिसोर्टको जग्गा लिजबारे भने प्रधानमन्त्री एकाएक आक्रामक भए । यो भिडियो हेर्नुहोस्ः

https://youtu.be/-YtQgsGT1EA

Leave a Reply

Your email address will not be published. Required fields are marked *