अनुष्काले जितिन् मिस वर्ल्ड हेड टु हेड च्यालेन्जको पहिलो चरण

ENTERTAINMENT
Spread the love

लन्डन । मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको पहिलो चरणमा मिस नेपाल अनुष्का श्रेष्ठले आफ्नो समूहबाट जित्न सफल भएकी छन् ।

यो जितसँगै भोली हेड टु हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टु मा नेपालले इन्डोनेसियासँग भिड्नेछ ।

राउन्ट टु अर्थात दोस्रो चरणमा १० जना छनौट भएर उत्कृष्ट ४० छानीने छ । अनुष्काले पहिलो चरण पार गरेसँगै सबैमा धन्यवाद ब्यक्त गरेकी छन् ।

मल्टिमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको अझै आवश्यक पर्ने भन्दै ६ दिनको अवधिमा भोट गरि सहयोग गर्न सबैमा आग्रह गरेकी छन् ।

मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *