सिद्धबाबाले रुँदै भने, ‘मलाई बचाउ नानी, मेरो लिङ्ग नै काटेर फलिदिन्छु (अडियो)

समाज
50 Shares

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरी अहिले आफुलाई बचाउ भन्दै हारगुहार गरिरहे अडियो सार्ववानिक भएको छ ।

आफुले गल्ती गरेको भन्दै उनल क्षमा मागेका हुन । आईन्दा कुनै महिलालाई यौन सम्बन्धी यस्तो हर्कत गर्दिन भन्दै ती युवती सँग अनुरोध गरेको अडियो बाहिरिएको हो।

उनले बलात्कार गरेको भनिएको महिलालाई फोन गरेर आफूलाई बचाउन आग्रह गरेका छन् । अबदेखि आफूले यस्तो हर्कत नर्गने बरु आफ्नो लिङ्ग नै काटेर फलिदिदिने उक्त अडियोमा बताएका छन् ।

अडियो सुन्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *