100 युथ आवर फ्युचर: नेपाली टोलीको व्यवस्थापन गरेका थिए नासाका Exco Member दिप्रश शाक्यले

NEWS

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा सञ्चालित १०० युथ आवर फ्युचर सिंगापुरमा समापन भएको छ ।

टोली व्यवस्थापकमा दिप्रश शाक्य (Diprash Shakya)

कार्यक्रममा भाग लिन सात खेलाडीसहित १० सदस्यीय नासा टोली सिंगापुर गएको थियो । टोलीको व्यवस्थापन नासाका Exco Member  दिप्रश शाक्य (Diprash Shakya) ले गरेका थिए ।

नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा गएको टोलीको व्यवस्थापन नासाका Exco Member दिप्रश शाक्य (Diprash Shakya) ले गरेका हुन् । दिप्रश सिम्रीक एयरलाइन्सका सञ्चालक समेत हुन् ।

नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा खेलाडीहरु सरोजकुमार श्रेष्ठ, सोनी ठकुरी, सुष्मा नेपाल, सदीक्षा आचार्य, विजय पौडेल, अश्विन जलान, सुवर्णसिंह विष्ट कार्यक्रममा सहभागी हुन सिंगापुर गएका थिए । उक्त टोलीको व्यवस्थापन दिप्रश शाक्य (Diprash Shakya) र मञ्चन तिवारीले गरेका थिए ।

‘फेडेरेसन इन्टरनेसनल डेल’ अटोमोबाइल (एफआईए) को स्पोर्ट डेभलपमेन्ट प्रोग्रामअन्तर्गत तथा काठमाडौं इन्जिनिरिङ कलेजको सहकार्यमा सञ्चालित सो अभियान एक हजार चार सय विद्यार्थीबीच सुरु गरिएको थियो ।

विभिन्न विधाबाट ७ जना विजयी सिंगापुरका लागि छनोट भएका थिए । जसमा सुवर्ण सिंह विष्ट प्रथम, आश्विन जलान द्वितीय तथा सरोज श्रेष्ठ तृतीय भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *