मिठो निद्राको लागि अपनाउनुहोस् यी १० टिप्स

स्वास्थ्य/जीवनशैली
82 Shares

काठमाडौं । निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ।

निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोम्निया भनिन्छ।

इन्सोम्नियाबाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। कोहीलाई भने निद्रा नलाग्ने मात्रै पनि हुनसक्छ।

यस्ता व्यक्तिलाई एन्जाइटी डिप्रेसनको समस्या हुँदैन। तर, बिहान उठ्दा तनाव भएझैं, आराम नपुगेको जस्तो र थाकेको जस्तो हुनुका साथै दिनभरी छटपटि हुन्छ। उसलाई खान पनि मन लाग्दैन भने सानो कुरामा पनि रिसाउँछ। यी सबै अनिद्राका कारणले हुन्छ।

निद्रा नलागे यी टिप्स अपनउनुहोस्ः (भिडियो हेर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *