स्मिताको स्लिम फिगर (भिडियो)

मनोरञ्जन
0 Shares

काठमाडौं । गायिका स्मिता घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिताको स्लिम फिगर बोलमा रहेको गीत बिहीबार सार्वजनिक भएको हो ।

गीतमा गोविन्द प्रसाद उपाध्यायको शब्द तथा अनिश श्रेष्ठको संगीत रहेको छ ।

फिट अफ फायर टिमले कोरियोग्राफ तथा भिडियो निर्देशन गरेको हो ।

सुरेन्द्र श्रेष्ठले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *