Nepal Finance को चौथो शाखा सैनामैनामा, Diprash Shakya ले गरे उद्घाटन
नेपाल फाइनान्स लिमिटेड (Nepal Finance Limited) ले आफ्नो चौथो शाखा रुपन्देहीको सैनामैनामा खोलेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका मुर्गिया बजारस्थित शाखाको उद्घाटन फाइनान्सका सञ्चालक दिप्रश शाक्य (Diprash Shakya) ले गरे । कार्यक्रममा संस्थाका सञ्चालक राजन प्रजापती (Rajani Prajapati), प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया (Uddhav Raj Thapaliya), सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम (Bishnu […]
Continue Reading