नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

14 Shares

ललितपुर । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई खरिद गर्ने भएको छ । दुई संस्थाबीच प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी हो । ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्स २०५१ सालमा खुलेको हो । नेपाल फाइनान्सको करिव ३१ करोड रुपैंयाँ र ललितपुर फाइनान्सको करिव २४ […]

Continue Reading

मोटर स्पोर्ट्सको राष्ट्रिय खेल सार्वजनिक, खेलाडीहरु सम्मानित

7 Shares

नेपालको एकमात्र तथा विश्वकै उच्च स्थानमा रहेकाे धुलिखेल रेस ट्रयाक विधिवत रुपमा सन्चालनमा आएको छ । हिमालयन मोटरल्याण्ड सर्किट नामाङ्करण गरिएको यस सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटरल्याण्डले गर्दै आइरहेको छ । करिव ४.५ करोडको लगानीमा धुलिखेलमा अवस्थित यस सर्किटमा मोटरस्पोर्टसको विविध खेलसहित दैनिक रुपमा कार्टस सन्चालन गर्ने योजना रहेको छ । मोटर स्पोर्ट्सका राष्ट्रिय खेलहरु […]

Continue Reading

नौ महिनापछि काठमाडौं-दिल्ली उडान सुरु

12 Shares

काठमाडौं । कोराेना भाइरस (कोभिड-१९) महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान आजदेखि पुनः सुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं-नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौंबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं […]

Continue Reading

General Assembly of Ultimate Himalayan Motherland : Diprash shakya elected as MD

0 Shares

One of the most exhilarating and affluent form of sports: Motorsports has gained quite an admiration among the Nepali youth over the recent years. Since the past decade, Nepal Automobiles Association (NASA) has worked tirelessly to promote the adrenalin-charged sport in Nepal. A handful of proud national representatives have succeeded to advocate Nepal’s participation in […]

Continue Reading

अल्टिमेट हिमालयन मोटरल्याण्डको साधरणसभा सम्पन्न

11 Shares

काठमाडौं । विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोटर्स नेपालमा अहिले युवाहरुबिच लोकप्रिय हुँदै गईरहेको छ । मोटरसाइकल अनि मोटरकारको छुट्टा छुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौ देखी अग्रसर छ । हातमा गन्न सकिने केही खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन् […]

Continue Reading

हिन्दुराष्ट्रबारे फेरि बोले डा. कोइराला

18 Shares

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । साथै उनले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने समेत बताए । हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ । ‘म हिन्दुराष्ट्रको पक्षमा छु, तर संघीयताको विरोधमा होइन,’ आज (सोमबार) बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा डा. कोइरालाले भने, ‘कांग्रेसले सरकार बनाएको […]

Continue Reading