काठमाडौं । अभिनेत्री तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् । जाडोको मौसममा निरुताले निर्वस्त्र भएर फोटोसुट गरेकी हुन् ।
काठमाडौंमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता कलाकारिता र आफ्नो पेशालाई सँगसँगै अघि बढाइरहेकी छिन् ।
उनी गायनको साथै मोडलिङमा समेत सक्रिय छिन् । उनका हट एण्ड बोल्ड तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छन् ।
बर्दिया स्थायी घर भई राजधानीमा बसेर संघर्ष गरिरहेकी निरुता मोडलिङ तथा कलाकारिता तथा व्यवसायमा व्यस्त छिन् ।